जेठोबूढो फलाउने किसानलाई सहयोग

पोखरा महानगरपालिकाले स्थानीय बास्नादार धान प्रवद्र्धन गर्ने नीति अनुसार पोखरेली धान उत्पादक किसानलाई सहयोग गरेको छ । कम्तीमा ५ रोपनी खेतमा सुधारिएको जेठोबूढो धान खेती गर्ने किसानलाई महानगरले प्रति रोपनी ५० केजी उत्पादन गर्ने किसानलाई प्रति रोपनी ९० रुपैंयाका दरले आर्थिक सहयोग गरेको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले १ कार्यक्रममा किसानलाई रकम वितरण […]