इसेवा एप्स् डाउनलोड गर्नेको संख्या करिब १० लाख

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रालि’ दशौँ वर्ष प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा मुलुकभर पुग्न सफल भएको कम्पनीको दाबी छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने इसेवाले १ दशकको अवधिमा ठूलो फड्को मारेको छ भने आम […]