साउनकाे पहिलाे सोमबार, शिवमन्दिरहरूमा भीड

Saru

साउनको सोमबार विशेषगरी महिलाहरु व्रत बसेर शिवको पूजा अाराधना गर्छन् । देशभरका शिवका मन्दिरहरुमा सोमबार भीड लाग्दछ। िशव मन्दिरमा साउनको सोमबार विशेष प्ुजा हुने गर्छ । यो वर्ष साउनको पहिलो सोमबार पशुपतिमा पूजा गर्न आउनेको संख्या धेरै भएकाले िभड लागेको छ । साउनको सोमबार भगवान शिवको पुजा,आराधना एवम् व्रत गर्नाले मनका इच्छा चाहाना […]

Subscribe US Now