कालिगण्डकी गाउँपालिकाको अध्यक्ष कप सम्पन्न

Reiwa Ichi

सबैका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथ कालिगण्डकी गाउँपालिकाको ३ दिने दोस्रो अध्यक्ष कप सम्पन्न भएको छ ।  कालिगण्डकी गाउँपालिका स्थित भपिङ खेल मैदानमा अध्यक्ष कपको उद्धघाटन गर्दै भुमि व्यवस्था , सहकारी तथा गरिबी निबारण मन्त्री पद्या कुमारी अर्यालले भर्खरै सम्पन्न भएको […]

What is UTC or GMT time zones?

Reiwa Ichi

While studying in school, we were taught GMT, the abbreviated form of Greenwich Meridian Time (the time at England) and it’s used for standardization of time. The purpose was to make it a standard method of sharing time or to convert local time to align in a common time zone. […]

NRNA Election 2019

namaste29

Non Nepalese Resident Association(NRNA) election 2019 is postponed till 2019 oct 17 10 AM. Previously it was scheduled to be on oct 16th. Election committee has announced that due to some technical preparation it was rescheduled. But delegates for NRNA conference are not satisfied with this decision. This election will […]

एनआरएनए आईसीसीको कोषाध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी

namaste29

गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी 2019 को कोषाध्यक्षमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको अक्टोबर 15 देखि 17 मा हुने लागेको नवौं महाधिवेशनमा श्रेष्ठले कोषाध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । एनआरएनए आईसीसी सदस्य रहेका श्रेष्ठले विज्ञप्तीमा जारी गरेर उम्मेदवारीको घोषणा गरेका हुन् । उनले विज्ञप्तिमा […]

बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी

Saru

 बुधबार दिउँसो पौने १ बजे काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भयो । जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार २ हजार लिटर पेट्रोल भण्डारण गरेको ठाउँबाट आगो सल्किएको हो । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण […]

उद्योगी, व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

Saru

उद्योगी, व्यवसायीहरुले कर चार गुणा वृद्धि गरिएको भन्दै सरकारको आलोचना गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले चालू आर्थिक वर्षबाट सरकारले कर एकैपटक चार गुणा बढी हुने गरी वृद्धि गरेको भन्दै विराेध गरेका […]

बुटवलको नयाँ बसपार्कमा गाडी माथी शव फेला परेको छ ।

Saru

१७ साउन, रूपन्देही बुटवलको नयाँ बसपार्कमा बसको छतमा शवभेटिएकाे छ । गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्ष रहेका दीपक थापाको शव लु१६१३७ नंम्बरको बसको छतमा भेटिएकाे िथया्े। पार्किङ गरिराखेको गाडीकाे छतमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको इलाका प्रहरी […]

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर

Saru

शनिबार बाँसबारीस्थित गंगालाल अस्पतालमा बनेको ओपीडी भवन उद्घाटन गर्नकाे लागी जानु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुद्धि बंगारा खुस्किएको सुनाएका िथए ।  त्यसको केिह िदन पछि नै स्वास्थ्य उपचारका लागि सिंगापुर जाने खबर आयो ।अाेलीले अाफूलाइ म अस्थायी बिरामी हाे नक्कली चाँही हाेइन भन्न्नु भयाे । यो खबरले प्रधानमन्त्री […]

गाेरखाकाे धार्चे गाउँपालिका–३ खोर्लाबेंसीबाट प्रहरीले अवैध सुन बरामद गरेको छ

Saru

गाेरखाकाे  धार्चे गाउँपालिका–३ खोर्लाबेंसीबाट प्रहरीले अवैध सुन बरामद गरेको छ । प्रहरी ले बताए अनुसार खोर्लाबेंसीको ओडार नजिक ढुंगाले च्यापेर राखेको अवस्थामा १६ किलो सुन बिहीबार बिहान बरामद भएको हो । प्रहरी स्रोतले १६ किलो सुन बरामद भएको बताए पनि सुनको परिमाणबारे केही पनि जानकारी दिएको छैन । लगभग २७ दिनदेखि वेपत्ता बनेका […]

गुल्मीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्

Saru

गुल्मीमा पहिरोमा पुरिएर दश जनाको मृत्यु भएको छ भने दुइ जना बेपत्ता भएका छन् । सत्यवती गाउपालीकाकाे २ वटा वडामा पहिरोले घर पुरिादा १० जनाको मृत्यु भएको छ।सत्यवति गाउापालिकाको लिम्घामा ८ जना र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ । सत्यवति गाउापालिका वडा ४ को लिम्घा भीरकुनामा अाठ जनाको मृत्यु भएको […]

Subscribe US Now