भगवती नमुना मा वि काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन

namaste29

भगवती नमुना मा वि काे शैक्षिक सत्र २०७६ काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन गरीएकाे छ । देशभरि काेराेनाकाे महामारीको कारण नतिजा सामाजिक संजालमा राखिएकाे छ ।

जेठोबूढो फलाउने किसानलाई सहयोग

Shobha

पोखरा महानगरपालिकाले स्थानीय बास्नादार धान प्रवद्र्धन गर्ने नीति अनुसार पोखरेली धान उत्पादक किसानलाई सहयोग गरेको छ । कम्तीमा ५ रोपनी खेतमा सुधारिएको जेठोबूढो धान खेती गर्ने किसानलाई महानगरले प्रति रोपनी ५० केजी उत्पादन गर्ने किसानलाई प्रति रोपनी ९० रुपैंयाका दरले आर्थिक सहयोग गरेको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले […]

इसेवा एप्स् डाउनलोड गर्नेको संख्या करिब १० लाख

Shobha

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रालि’ दशौँ वर्ष प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा मुलुकभर पुग्न सफल भएको कम्पनीको दाबी छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने इसेवाले १ दशकको अवधिमा ठूलो […]

Shree Airlines in Operation for PKR-KTM

Reiwa Ichi

Shree Airlines has started  flight between Pokhara-Kathmandu with the cheapest fare among the 3 main operators in this route. The scheduled flights started today with it’s 80 seater Dash-8 Q  aeroplane. The plane was manufactured by a Canadian company which can take off and land on shorter runway. The fare […]

पर्यटन र भाइरल संक्रमण

Reiwa Ichi

टीकाराम सापकोटा पर्यटन उद्योग अत्यन्तै सम्वेदनशील हुन्छ । यो उद्योग मानवीय आवतजावतबाट मात्रै सृजना हुने हुँदा जव मानवीय आवतजावतमा समस्याहरु उत्पन्न हुन्छन तव पर्यटन उद्योग पनि संकटग्रस्त हुने गर्दछ । विश्वको जुनसुकै कुनामा जे जस्ता घट्नाहरु भएपनि यसले यहाँको पर्यटनलाई असर पारेकै हुन्छ । जोखिम बढी वहन गर्नुपर्ने पर्यटन उद्योग […]

स्याङ्जाको चापाकोट देखि राष्ट्रसंघको मुख्यालय सम्म

Reiwa Ichi

६ पुस । नवीन ढुंगाना । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गत फागुनमा भएको लगानी सम्मेलनका क्रममा गरेको अंग्रेजी मन्तव्यलाई धेरैले खिसीटिउरी गरे । यस्तै पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अंग्रेजी सम्बोधनको पनि सामाजिक सञ्जालमा खिल्ली उडाइयो । सबै मानिस सबै भाषामा पोख्त हुनुपर्छ भन्ने […]

भवानी माध्यमिक विद्यालयसम्म पुग्ने तेरतेरेसम्मको गोरेटो बाटो निर्माणकार्य सुरू

Reiwa Ichi

कालीगण्डकी गा.पा. को अनुदानमा निरामसिल , बोर्धयर , तिनघर हुँदै वडा – नं – ३, को कार्यालय तथा भवानी माध्यमिक विद्यालयसम्म पुग्ने तेरतेरेसम्मको गोरेटो बाटो फराकिलोका साथ पक्की सिंढी निर्माणकार्य सुरू हुँदै छ।

सिद्धार्थ राजमार्गमा गुड्ने सवारी साधनका चालक र सह–चालकलाई खादा र माला लगाएर सम्मान

Reiwa Ichi

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा सिद्धार्थ राजमार्गमा गुड्ने सवारी साधनका चालक र सह–चालकलाई खादा र माला लगाएर सम्मान गरिएको छ।  ट्राफिक प्रहरी स्याङ्जाका प्रमुख रेशमबहादुर रानाभाटले भन्नुभयो, “जिल्लामा सवारी दुर्घटना शुन्य बनाउने अभियान अनुरुप चालक र सह–चालकलाई सम्मान गरेका हौं ।”  जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्याङ्जालाई दुर्घटना शुन्य बनाउन चालकलाई […]

चिरागमा जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Reiwa Ichi

स्याङजाको गल्याङ बजारमा अवस्थित चिराग आवासीय माध्यमिक विद्यालयमा जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला भरिका कुल २९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भगवती माध्यमिक विद्यालय मिर्मी प्रथम भएको छ । यस्तै भुपुु सैनिक आसावीय माध्यमिक विद्यालय स्याङजा द्धितिय हुन सफल भएको छ । भने भुुपुु आवासीय माध्यमिक विद्यालय […]

प्रहरीलाई पैसा दिन खोज्ने अख्तियारमा

Reiwa Ichi

वडा प्रहरी कार्यालय वालिङमा प्रहरीलाई पैसाको प्रलोभनमा पार्न खोज्ने व्यापारी अख्तियारको फन्दामा परेका छन् । प्रहरी निरीक्षक नीरञ्जन घिमिरेलाई रुपन्देही वसन्तपुर गाउँपालिका—४ स्थायी घर भई हाल वालिङ ८ बस्ने ५१ वर्षीय जहरुदीन मिया १५ हजार रुपैयाँ दिन खोज्दा अख्तियारको फन्दामा परेका हुन् ।  मियाले गोरु व्यापार गर्दै आएको र आफूलाई […]

Subscribe US Now