चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन-चाँदीको मूल्य आइतबार सुनको प्रतितोला ८७ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। यसअघि चैत १० गते प्रतितोला सुन ७७ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो। यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला २०५ […]
Nepal News
गोरखामा पहिलोपटक १० जनामा कोरोना संक्रमण
गोरखाको गण्डकी गाउँपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी गाउँपालिकाका संक्रमितहरु २० देखि ४३ वर्ष उमेर समूहका छन् भने पालुङटार नगरपालिकाका संक्रमित १७ वर्षीय युवक हुन् । उनीहरुमध्ये ९ जना क्वारेन्टिनमा थिए भने एक जना प्रहरी हिरासतमा थिए ।उनीहरुको यही जेठ २० गते पीसीआर परीक्षणका […]
स्याङ्जामा थपिए १४ जना कोरोना संक्रमित
स्याङ्जामा थपिए १४ जना कोरोना संक्रमित गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार स्याङ्जामा नयाँ १४ जना कोरोना सन्क्रमित थपिएका हुन् । स्याङ्जाको वालिङ नगरपालिकाका १३ जना र भिरकोट नगरपालीका मा १ जना गरी १४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन। अध्यावधिक विवरण अनुसार हालसम्म गण्डकी प्रदेशमा Covid-19 को संक्रमितहरुको जम्मा संख्या […]
Relief package targeting the public and also businesses
The government has decided to deploy informal sector workers who have been unemployed due to the ongoing crisis in public works that are carried out by the local, provincial and federal governments. Such workers will either be paid in cash on a daily basis or provided with food. The local […]
जेठोबूढो फलाउने किसानलाई सहयोग
पोखरा महानगरपालिकाले स्थानीय बास्नादार धान प्रवद्र्धन गर्ने नीति अनुसार पोखरेली धान उत्पादक किसानलाई सहयोग गरेको छ । कम्तीमा ५ रोपनी खेतमा सुधारिएको जेठोबूढो धान खेती गर्ने किसानलाई महानगरले प्रति रोपनी ५० केजी उत्पादन गर्ने किसानलाई प्रति रोपनी ९० रुपैंयाका दरले आर्थिक सहयोग गरेको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले […]
प्रहरीलाई पैसा दिन खोज्ने अख्तियारमा
वडा प्रहरी कार्यालय वालिङमा प्रहरीलाई पैसाको प्रलोभनमा पार्न खोज्ने व्यापारी अख्तियारको फन्दामा परेका छन् । प्रहरी निरीक्षक नीरञ्जन घिमिरेलाई रुपन्देही वसन्तपुर गाउँपालिका—४ स्थायी घर भई हाल वालिङ ८ बस्ने ५१ वर्षीय जहरुदीन मिया १५ हजार रुपैयाँ दिन खोज्दा अख्तियारको फन्दामा परेका हुन् । मियाले गोरु व्यापार गर्दै आएको र आफूलाई […]
बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी
बुधबार दिउँसो पौने १ बजे काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भयो । जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार २ हजार लिटर पेट्रोल भण्डारण गरेको ठाउँबाट आगो सल्किएको हो । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण […]