सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ

चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन-चाँदीको मूल्य आइतबार सुनको प्रतितोला ८७ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। यसअघि चैत १० गते प्रतितोला सुन ७७ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो। यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला २०५ रुपैयाँले वृद्धि भएको छ। चैत […]

इसेवा एप्स् डाउनलोड गर्नेको संख्या करिब १० लाख

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रालि’ दशौँ वर्ष प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा मुलुकभर पुग्न सफल भएको कम्पनीको दाबी छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने इसेवाले १ दशकको अवधिमा ठूलो फड्को मारेको छ भने आम […]