चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन-चाँदीको मूल्य आइतबार सुनको प्रतितोला ८७ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। यसअघि चैत १० गते प्रतितोला सुन ७७ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो। यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला २०५ […]
Reiwa Ichi
गोरखामा पहिलोपटक १० जनामा कोरोना संक्रमण
गोरखाको गण्डकी गाउँपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी गाउँपालिकाका संक्रमितहरु २० देखि ४३ वर्ष उमेर समूहका छन् भने पालुङटार नगरपालिकाका संक्रमित १७ वर्षीय युवक हुन् । उनीहरुमध्ये ९ जना क्वारेन्टिनमा थिए भने एक जना प्रहरी हिरासतमा थिए ।उनीहरुको यही जेठ २० गते पीसीआर परीक्षणका […]
Relief package targeting the public and also businesses
The government has decided to deploy informal sector workers who have been unemployed due to the ongoing crisis in public works that are carried out by the local, provincial and federal governments. Such workers will either be paid in cash on a daily basis or provided with food. The local […]
Shree Airlines in Operation for PKR-KTM
Shree Airlines has started flight between Pokhara-Kathmandu with the cheapest fare among the 3 main operators in this route. The scheduled flights started today with it’s 80 seater Dash-8 Q aeroplane. The plane was manufactured by a Canadian company which can take off and land on shorter runway. The fare […]
पर्यटन र भाइरल संक्रमण
टीकाराम सापकोटा पर्यटन उद्योग अत्यन्तै सम्वेदनशील हुन्छ । यो उद्योग मानवीय आवतजावतबाट मात्रै सृजना हुने हुँदा जव मानवीय आवतजावतमा समस्याहरु उत्पन्न हुन्छन तव पर्यटन उद्योग पनि संकटग्रस्त हुने गर्दछ । विश्वको जुनसुकै कुनामा जे जस्ता घट्नाहरु भएपनि यसले यहाँको पर्यटनलाई असर पारेकै हुन्छ । जोखिम बढी वहन गर्नुपर्ने पर्यटन उद्योग […]
स्याङ्जाको चापाकोट देखि राष्ट्रसंघको मुख्यालय सम्म
६ पुस । नवीन ढुंगाना । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गत फागुनमा भएको लगानी सम्मेलनका क्रममा गरेको अंग्रेजी मन्तव्यलाई धेरैले खिसीटिउरी गरे । यस्तै पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अंग्रेजी सम्बोधनको पनि सामाजिक सञ्जालमा खिल्ली उडाइयो । सबै मानिस सबै भाषामा पोख्त हुनुपर्छ भन्ने […]
भवानी माध्यमिक विद्यालयसम्म पुग्ने तेरतेरेसम्मको गोरेटो बाटो निर्माणकार्य सुरू
कालीगण्डकी गा.पा. को अनुदानमा निरामसिल , बोर्धयर , तिनघर हुँदै वडा – नं – ३, को कार्यालय तथा भवानी माध्यमिक विद्यालयसम्म पुग्ने तेरतेरेसम्मको गोरेटो बाटो फराकिलोका साथ पक्की सिंढी निर्माणकार्य सुरू हुँदै छ।
सिद्धार्थ राजमार्गमा गुड्ने सवारी साधनका चालक र सह–चालकलाई खादा र माला लगाएर सम्मान
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा सिद्धार्थ राजमार्गमा गुड्ने सवारी साधनका चालक र सह–चालकलाई खादा र माला लगाएर सम्मान गरिएको छ। ट्राफिक प्रहरी स्याङ्जाका प्रमुख रेशमबहादुर रानाभाटले भन्नुभयो, “जिल्लामा सवारी दुर्घटना शुन्य बनाउने अभियान अनुरुप चालक र सह–चालकलाई सम्मान गरेका हौं ।” जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्याङ्जालाई दुर्घटना शुन्य बनाउन चालकलाई […]
चिरागमा जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
स्याङजाको गल्याङ बजारमा अवस्थित चिराग आवासीय माध्यमिक विद्यालयमा जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला भरिका कुल २९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भगवती माध्यमिक विद्यालय मिर्मी प्रथम भएको छ । यस्तै भुपुु सैनिक आसावीय माध्यमिक विद्यालय स्याङजा द्धितिय हुन सफल भएको छ । भने भुुपुु आवासीय माध्यमिक विद्यालय […]
प्रहरीलाई पैसा दिन खोज्ने अख्तियारमा
वडा प्रहरी कार्यालय वालिङमा प्रहरीलाई पैसाको प्रलोभनमा पार्न खोज्ने व्यापारी अख्तियारको फन्दामा परेका छन् । प्रहरी निरीक्षक नीरञ्जन घिमिरेलाई रुपन्देही वसन्तपुर गाउँपालिका—४ स्थायी घर भई हाल वालिङ ८ बस्ने ५१ वर्षीय जहरुदीन मिया १५ हजार रुपैयाँ दिन खोज्दा अख्तियारको फन्दामा परेका हुन् । मियाले गोरु व्यापार गर्दै आएको र आफूलाई […]