कालिगण्डकी गाउँपालिकामा ५ जना लाई कोरोना संक्रमण पुष्टि

प्रेस बिज्ञप्ति (मिति: २०७७/०३/०४, समय : बिहान ९:०० बजे)अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ | थप भएका नयाँ ३० जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ | सबैजना भारतबाट फर्किएको हुनुहुन्छ र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा हुनुहुन्छ | वहाँहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |

कोरोनाको कारणबाट स्याङ्जाका १ को मृत्‍यु पुष्टि

सतर्क बनौ, आफ्नो ख्याल गरौ!(मिति: २०७७/०२/२६, बिहान ६.४५ बजे)गण्डकी प्रदेस, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको व्यहोरा अनुरोध छ |

कोरोनाको कारणबाट स्याङ्जाका १ को मृत्‍यु पुष्टि

प्रेस बिज्ञप्ति (मिति: २०७७/०२/२६, बिहान ६.४५ बजे) गण्डकी प्रदेस, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको व्यहोरा अनुरोध छ |

कोरोनाका कारण मृत्यु हुनको संख्या १३, स्याङजामा आज पनि १४ जना नयाँ कोरोना संक्रमित

कोरोना भाइरसको महामारी नेपालमा बढ्दो छ । COVID-19 का कारणले नेपालमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । डोल्पामा र धनगढीमा महिला र पुरुषको मृत्य भइसकेपछि हिजो शनिबार बल्ल कोरोना प्रमाणित भएको हो । उनीहरुको पछि स्वाब परिक्षण गर्दा कोरोना भाइरस रहेको पुष्टि स्वास्थ्य मन्त्रालयको प्रेस मिटमा जानकारी मन्त्रालयका प्रवक्ताले जानकारी दिए । डोल्पाका पुरुष […]

स्याङ्जामा थपिए १४ जना कोरोना संक्रमित

स्याङ्जामा थपिए १४ जना कोरोना संक्रमित गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार स्याङ्जामा नयाँ १४ जना कोरोना सन्क्रमित थपिएका हुन् । स्याङ्जाको वालिङ नगरपालिकाका १३ जना र भिरकोट नगरपालीका मा १ जना गरी १४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन। अध्यावधिक विवरण अनुसार हालसम्म गण्डकी प्रदेशमा Covid-19 को संक्रमितहरुको जम्मा संख्या ११३ पुगेको छ | कोभिड-१९ […]

स्याङ्जामा थपिए १० जना कोरोना संक्रमित

गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार स्याङ्जामा नयाँ १० जना कोरोना सन्क्रमित थपिएका हुन् । स्याङ्जाको वालिङ नगरपालिकाका ८ जना र हरिनास गाउँपालिकामा २ जना गरी १० जना नयाँ कोरोना संक्रमित थपिएका हुन। वालिङ नगरपालिकाका ५ जना संक्रमितसँगै आएका ४२ जनाको स्वाब जेठ १८ गते पठाएकोमा बल्ल आज रिपोर्ट आयो । थप ८ जना संक्रमित भेटिए […]

भगवती नमुना मा वि काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन

भगवती नमुना मा वि काे शैक्षिक सत्र २०७६ काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन गरीएकाे छ । देशभरि काेराेनाकाे महामारीको कारण नतिजा सामाजिक संजालमा राखिएकाे छ ।

एनआरएनए आईसीसीको कोषाध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी 2019 को कोषाध्यक्षमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको अक्टोबर 15 देखि 17 मा हुने लागेको नवौं महाधिवेशनमा श्रेष्ठले कोषाध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । एनआरएनए आईसीसी सदस्य रहेका श्रेष्ठले विज्ञप्तीमा जारी गरेर उम्मेदवारीको घोषणा गरेका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘यही अक्टोवर 15 […]