Choose Language

mirmee hospital

सतर्क रहनुहोस : Pls Share

बिशेषगरि हिंजोदेखि भारत( राजस्थान, लखनउ, उत्तर प्रदेश लगायत ) बाट नेपालतर्फ आएको आंधी ( Dust Strom ) को कारण धुलो मिसिएको हिलेबर्षा तथा माटेबर्षा भइरहेको छ । वायुमण्डलमा धूलो सघन रहंदा यस्तो बर्षामा बिभिन्न हानिकारक पदार्थ, रासायनिक पदार्थ, जीवाणु आदि…

देश कै एक नमुना बन्न सक्ने अस्पताल अहिले जिर्ण अवस्थामा

मिर्मीमा रहेको देश कै एक नमुना बन्न सक्ने अस्पताल अहिले जिर्ण अवस्थामा पुगेको छ। कालीगण्डकी -७ मा अवस्थित कृष्णगण्डकी हस्पिटल व्यवस्थाकिय कमजोरीका कारण अहिले सुनसान र अस्तव्यस्त भएका हो। सुरुवातमा भौतिक पुर्वाधार र मानविय श्रोत भएर पनि दक्ष व्यवस्थापन र संरक्षणको…

Facebook Auto Publish Powered By : XYZScripts.com