Choose Language

mirmee

सतर्क रहनुहोस : Pls Share

बिशेषगरि हिंजोदेखि भारत( राजस्थान, लखनउ, उत्तर प्रदेश लगायत ) बाट नेपालतर्फ आएको आंधी ( Dust Strom ) को कारण धुलो मिसिएको हिलेबर्षा तथा माटेबर्षा भइरहेको छ । वायुमण्डलमा धूलो सघन रहंदा यस्तो बर्षामा बिभिन्न हानिकारक पदार्थ, रासायनिक पदार्थ, जीवाणु आदि…

चैत ३ देखी १३ सम्म श्री रामकथा ज्ञान विज्ञान महायज्ञ

कालिगण्डकी उत्तरवाहिनी क्षेत्र पाल्पाको असेर्दी र स्याङ्जा जिल्लाको मालुङ्गामा प्राकृतिक चिकित्शालय र आधुनिक गुरुकुल निर्माण गरिने भएको छ । प्राकृतिक अस्पताल र आधुनिक गुरुकुल निर्माण गर्ने उद्देश्यले उत्तरबाहिनी क्षेत्रमा आज (चैत ३ देखी १३ सम्म) श्री रामकथा ज्ञान विज्ञान महायज्ञ…

Mirmee News

स्वाइनफ्लु लाग्नबाट कसरी बच्ने?

स्वाइनफ्लु सरुवा रोग हो। यो एक स्थानबाट अर्को स्थानमा चाँडै फैलन सक्छ। त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ। सरकारको इपिडिमियोलोजी रोग महाशाखाले पत्रकार सम्मेलन गरेर स्वाइनफ्लु भाइरस फैलिएकाले सबैलाई सचेत हुन विशेष आग्रह गरेको छ। मिर्मी नजिकको र दैनिक यातायातमा अोहोर-दोहोर…

मिर्मीको चुनावी सरगर्मी

स्थानिय निर्वाचनको सरगर्मी मिर्मी र आसपासका क्षेत्रमा बढेको छ।  कालीगण्डकी वडा-७ मा आसन्न चुनावका लागि भोट माग्न उमेद्वार सहित समुहमा आउने जानेको चहल पहल बढेसंगै मतदाताहरु समेत उत्साहित छन। यस गाँउपालिकामा सबैभन्दा शिक्षित र सहिष्णु वडा भएकाले यहॉको निर्वाचनलाई यस…

कालीगण्डकी वडा-७ मा १५३५ मतदाता

निर्वाचन आयोगले जारी गरेको पछील्लो मतदाता सुची मा स्याङ्जा जिल्ला को कालिगण्डकी गाउँपालिका वडा नं ७ मा जम्मा मतदाता १५३५ रहेका छन । मतदान स्थल भगवति मा वि रहेको छ । अन्य वडाहरुको पछिल्ला समाचारमा जानकारीहरु समेट्ने छौं।

Facebook Auto Publish Powered By : XYZScripts.com