Choose Language

lion and monkey story

भाई साहब तपाइले कुनै बाँदरलाई यता तिर आउँदै गरेको देख्नु भयो?

एउटा रुखमा बाँदर र बाँदर्नी बसिरहेका थिए। केही परको खुला चौरमा सिंह घाम तापेर सुतिरहेको थियो। बाँदर्नीले बाँदरलाई उक्साउँदै भनिन- यदि तिमी पक्कै बहादुर छौ भने ल त सिंहको पुच्छर निमोठेर देखाउ। बाँदरको लागि प्रतिष्ठाको प्रश्न थियो। उसले गएर डराइ-डराइ…

Facebook Auto Publish Powered By : XYZScripts.com