Posted in Uncategorized

मतगणना जारी

काली गण्डकी गॉउ पालिकाको पछिल्लो अपडेट: अध्यक्षमा एमाले 2052 र कांग्रेस 1585 छ। मत गणना जारी छ। उता, गल्याङ नगरपालिका वार्ड नं १, मालुङ्गा स्याङ्जाको वार्ड अध्यक्ष...
Continue Reading...
Posted in Uncategorized

मिर्मीमा अहिले सम्म कै नमूना निर्बाचन

मिर्मीमा अत्यन्त शान्त र नमूना निर्बाचन सम्पन्न भएको छ। त्यस्तै विर्घा, आलमदेवी, जैपते, देउरालीमा पनि  शान्त र सफल निर्बाचन सम्पन्न भएको छ। (चण्डीभन्ज्यानमा भने हाम्रा  प्रतिनिधिसाथि…

Continue Reading...
Posted in Mirmee election

मिर्मीको चुनावी सरगर्मी

स्थानिय निर्वाचनको सरगर्मी मिर्मी र आसपासका क्षेत्रमा बढेको छ।  कालीगण्डकी वडा-७ मा आसन्न चुनावका लागि भोट माग्न उमेद्वार सहित समुहमा आउने जानेको चहल पहल बढेसंगै…

Continue Reading...