Posted in Mirmee election कालीगण्डकी गाउँपालिका

कालीगण्डकी गाँउपालिका अध्यक्ष थापाले दिए सबैलाई धन्यवाद

कालीगण्डकी गाँउपालिका स्याङ्गजाका निर्वाचित अध्यक्ष खिम बहादुर थापाले आफूलाई सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिएका छन । आफ्नो फेसबुकमा स्टाटस लेख्दै थापाले मतदाता, निर्वाचन सम्पन्न…

Continue Reading...
Posted in Alamdevi Temple

शोभाखर भट्टराईको घिसृएर आलम देबि पुग्ने कठोर तपस्या

स्याङ्जा जिल्ला मिर्मी फांट निवासि शोभाखर भट्टराईले  कठोर तपस्या पुरा गर्नुभएको छ। मिर्मी देखि आलम देबि सम्म झन्डै १२ किलो मिटरको मार्ग लम्पसार(घिसृएर) पुग्ने र आलम देबिको…

Continue Reading...
Posted in Mirmee election कालीगण्डकी गाउँपालिका

कालीगण्डकी गाउपालिका स्याङ्जाको अध्यक्षमा खिम बहादुर थापा

स्याङजा जिल्ला मा भएको स्थानिय तहको निर्वाचन  कालीगण्डकी गाउपालिका स्याङ्जाको अध्यक्षमा खिम बहादुर थापा विजयी भएका छन् । नेपाली कांग्रेसका शेरबहादुर थापालाई ६६६ मतले पछाडी पार्दै…

Continue Reading...
Posted in Mirmee election कालीगण्डकी गाउँपालिका

चापाकोट नगरपालिकाको मेयरमा कांग्रेसका गिरी विजयी

चापाकोट नगरपालिकाको मेयरमा कांग्रेसका शिवकुमार गिरी विजयी भएका छन् । उनले ५ हजार ९ सय ८९ मत ल्याएर नगरपालीकाको प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम…

Continue Reading...
Posted in Mirmee election कालीगण्डकी गाउँपालिका

मतगणना जारी

काली गण्डकी गॉउ पालिकाको पछिल्लो अपडेट: अध्यक्षमा एमाले 2052 र कांग्रेस 1585 छ। मत गणना जारी छ। उता, गल्याङ नगरपालिका वार्ड नं १, मालुङ्गा स्याङ्जाको वार्ड अध्यक्ष...
Continue Reading...