टोक्यो जापान: स्याङ्ग्जाका कलाकार मुक्तिबाबु अभिनित – चेक पोस्ट नामक छोटो फिल्म सार्वजनिक गरिएको छ।
चलचित्रमा मुक्तिबाबुसँगै बिक्रम अर्याल, सुरेश रेग्मि, ईश्वरी कँडेल, कासी गुरुगं, चेतन अर्याल, लाल शोभा गुरुगं सहित जापानी नागरिक ओता केन्जिको पनि अभिनय देख्न सकिन्छ ।
वास्विक कथा जस्तो देखिने चलचित्रको स्कृप्ट सुरेश रेग्मिले लेखेका हुन् । कथा कुक भिषामा जापान आउने नेपाली युवाको कथामा आधारीत रहेको छ ।
पुरा फिल्म हेर्नुहोस:
चलचित्र ओम प्रकाश गुरुङले निर्देशन तथा छायाँकन गरेका हुन् । यहॉलाई चलचित्र कस्तो लाग्यो कमेन्टमा लेख्न सक्नुहुनेछ।