कक्षा १२ को परीक्षा आइतबारबाट सुरु भएको छ ।

 कक्षा १२  को परीक्षा आइतबारबाट
 सुरु भएको छ ।

Image result for school examination


 ४ लाख २८ हजार ५२ जना विद्यार्थी 
परीक्षा दिंदैछन्

Image result for school examination

। आईतबारबाट सुरु कक्षा १२ को परीक्षा २६ गते सकिएपछि बैशाख २९ गतेबाट जेठ ८ गतेसम्म कक्षा ११ को परीक्षा हुनेछ। 
मर्यादित परीक्षा संचालनका लागि उच्च सतर्कता अपनाउन र सहयोगका लागि बोर्डले सम्बन्धित पक्षलाई आग्रह समेत गरेको छ।

Author: saru

Leave a Reply

Your email address will not be published. Required fields are marked *