भारतको आम चुनावको मतदान ११ अप्रिलबाट

निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलन गरी आच चुनावको तालिका सार्वजनिक गरेको हो, जसअनुसार मतदान ७ चरणमा सम्पन्न हुनेछ ।

पहिलो चरण : ११ अप्रिल

दोस्रो चरण : १८ अप्रिल

तेस्रो चरण : २३ अप्रिल

चौथो चरण :  २८ अप्रिल

पाँचौं चरण : ६ मे

छैटौं चरण :  १२ मे

र, सातौं चरण :  १९ मे

आयोगका अनुसार १७ औं लोकसभा गठनका लागि ९० करोड मानिसले भोट हाल्ने छन् । १८ देखि १९ वर्षका डेढ करोड मतदाताले पहिलो पटक मतदान गर्नेछन् ।

Author: saru

Leave a Reply

Your email address will not be published. Required fields are marked *