दही राती सेवन गर्नु हुँदैन । किन ?

दही खान नजान्दा बिष पनि बन्न सक्छ ! दही कहिले, किन र कसरी खाने
थाहा नहुँदा यो विषाक्त बन्न पुग्छ ।

Image result for dahi


दही सेवन गर्दा स्वास्थ्यमा अनेक लाभ मिल्छ । तर, दही खाने समय र तरिकामा भने ख्याल गर्नुपर्छ । किनभने दही गुणकारी हुँदाहुँदै पनि यसको सेवन गर्ने विधि र समय थाहा नहुँदा यो विषाक्त बन्न पुग्छ ।दही स्वाद र स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । दहीमा केहि यस्ता तत्व हुन्छ, जसले पाचन क्रियालाई चुस्त राख्न सहयोग गर्छ । दही राती सेवन गर्नु हुँदैन । किन ? यसका केही कारण छन्, – राति दही खाँदा पाचन क्रियामा गडबडी पैदा हुन्छ । d

Author: saru

Leave a Reply

Your email address will not be published. Required fields are marked *