Mirmee

Promoting rural tourism…

कालीगण्डकी अस्पतालको स्वास्थ्यकर्मीहरुबाट कोभिड एन्टिजेन परिक्षण

Read Time:25 Second

कालीगण्डकी-७ मिर्मी बहुमुखी क्याम्पसमा ७ जना र सरस्वती मा बि लिहाकमा ३४ जनाको एन्टिजेन परिक्षण गर्दा लिहाकमा २ जनामा कोभिड पुष्टि भएको छ ।

लक्षण भएकाहरुले नजिकैको स्वास्थ्य सस्थामा गई जांच गराउनुहुन अनुरोध गरिन्छ ।

SARASWATI SECONDARY SCHOOL, KALIGANDAKI