Mirmee

Promoting rural tourism…

शुभकामना आदान प्रदान सम्पन्न

Read Time:1 Minute, 8 Second

स्याङ्जाजिल्लाको शैक्षिक क्षेत्रमा अग्रणी बिद्यालय भगवती नमुना मा बि कालीगण्डकी गाउँपालिका मिर्मी ढाव स्याङ्जा को भूतपूर्व बिद्यार्थी मञ्च ले आयोजना गरेको अधिबेशन कार्यक्रमलाई केही महिना पछाडी सारेर बाँकी रहेको बिधान मस्यौदा संसोधन , संस्था दर्ता प्रक्रिया लगायतका कामहरू पूरा गरेर मात्रै अधिबेशन गर्ने त्यतिन्जेलको सम्मका लागी अहिले रहेको राजेश पाण्डेय ज्यूको नेतृत्वलाई निरन्तरता दिने निर्णय सर्वसम्मत रूपमा उपस्थित भेलाले पारित गरेको छ !

कार्यक्रममा २०७८ सालको बिजयादशमी तथा शुभदिपावलीको शुभकामना आदान प्रदान पनि सम्पन्न भएको छ ।

भगवती नमुना मा बिको भूतपूर्व बिद्यार्थी मञ्च ले आयोजना गरेको कार्यक्रम