Mirmee

Promoting rural tourism…

“एक विद्यार्थी एक फूल”

Read Time:32 Second

स्याङ्जाको कालीगण्डकी गाउँपालिका – ६ स्थित श्री ध्रुव ज्योति मावि हाताभित्र फूलेका सयपत्री फूल । “एक विद्यार्थी एक फूल” नारा साथ विद्यार्थीहरुबाटै रोपिएका स्थानीय प्रजातिका धेरै फूलहरु फूलिरहेका छन् ।

त्यस्तै विद्यालयले “एक विद्यार्थी एक तरकारी” अभियान पनि सञ्चालन गरेको छ ।