कस्तो बनाउन सकिन्छ कालीगण्डकी गाउँपालिका

No Comments

कस्तो बनाउन सकिन्छ कालीगण्डकी गाउँपालिका

समग्र कालीगण्डकी गाउँपालिकाको विकासका लागि बनाउन सकिने कार्यक्रमहरुः

 कालीगण्डकी गाउँपालिका रिङ्गरोड निर्माण (करेकुवा, आँधीमुहान, मिर्मी, बिर्घा, लसर्घा, कोटाकोट, छिस्दी, कालाओडार, प्युँघा खोर्दी, सटुका, टङ्गलेहवा, बारीचौर, बाँँस्टारी, बेल्टारी हुदै जैपते सम्म)

 धार्मिक एवं ऐतिहासिक स्थल आलमदेवीलाई महत्वपूर्ण पर्यटकिय गन्तव्य बनाउने ।

 रानीघाट – आलमदेवी – रुद«वेणी केबलकार निर्माण

 कालीगण्डकी जलयातायात ( मिर्मी – आँधिमुहान – सेतिवेणी स्तरोन्नती, रुद«वेणी – रिडी – बेल्टारी – राम्दी जलयातायातको सम्भाव्यता अध्ययन)

 प्याराग्लाइडिङको विकास (तम्किकोट – मिर्मी, मसार – लसर्घा बेसी)

 भ्यू टावर निर्माण (दब्छे र कोटाकोट गाउँमा एक–एकवटा)

 पार्क निर्माण (प्रत्येक वडामा पार्क तथा बाल उद्यान निर्माण)

 होमस्टे (इमसिल, दब्छे, आँधिमुहान, आलमदेवी, मसार, घुरडाँडा र प्युँघा)

 कालीगण्डकी ए जलविद्युत परियोजनाबाट प्राप्त रोयल्टी मुख्य प्रभावित यस पालिकामा निकासा गराउने ।

 पक्की पुल

 बेल्टारी – दरपुक

 टङ्गलेहवा – दैलातुङ्ग

 प्युँघा – छेरलुङ्ग

 आँधीमुहान – पाहरेदी

 बिर्घा – अरुवा – पाहाँदी

शैक्षिक क्षेत्रः

 मिर्मी बहुमुखी क्याम्पसको भवन निर्माण तथा स्नातकोत्तर तहको पढाइ संचालन गर्ने ।

 कालीगण्डकी क्याम्पसको स्तरोन्नति तथा आदर्श शैक्षिक ग्रामको विकास गर्ने ।

 आलमदेवी वाणिज्य क्याम्पसमा शैक्षिक कार्यक्रमको विस्तार गर्ने ।

 गाउँपालिका भित्रका आधारभूत तथा मा.वि. तहमा विद्यार्थीको सिकाइ उपलब्धी दर वृद्धि गर्ने कार्यक्रम संचालन गर्ने ।

 मिर्मीमा संभाव्यताको आधारमा इलेक्ट्रिकल, मेकानिकल, भेटेनरी जे. टि. ए., अ.न.मी. मध्ये एक, लसर्घामा कृषि तथा वन सम्बन्धी प्राविधिक शिक्षालयको स्थापना गर्ने ।

कृषि र सिंचाइः

 प्रत्येक वडामा कृषि उपज संकलन केन्द«को स्थापना

 कृषि हाट बजारको व्यवस्थापन

 वडा अनुरुप सम्भावनाको आधारमा पकेट क्षेत्र निर्माण, कृषि व्यवसायिकरणमा जोड

 युवा कृषि तथा पशुपालन कार्यक्रम

 कृषि तालिम, बिउ बिजन वितरण, गरिब र विपन्न वर्गको उत्थानका लागि बिना ब्याज ऋण, बिउ पूँजी तथा साझेदारी कार्यक्रम

 मिर्मी – बिर्घा – लसर्घा – कोटाकोट – प्युँघा – सटुका – बटीचौर – टङ्गलेहवा – बारीचौर – बाँस्टारी – बेल्टारी टारहरुको सिंचाइको संभाव्यता अध्ययन र विकास

उद्योगः

 मिर्मी, बिर्घा तथा लसर्घामा कृषि र वनमा आधारित उद्योग ग्रामको स्थापना

 घरेलु तथा कुटिर उद्योगको विकास

 आरन तथा स–साना भाँडा उद्योगको व्यवस्थापन तथा आधुनिकीकरण

स्वास्थ्यः

 गाउँपालिकाको पायक पर्ने क्षेत्रमा १५ शैयाको अस्पताल निर्माण

 गाउँपालिकाका माध्यमबाट स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने ।

 वडा स्तरीय बर्थीङ सेन्टरको स्थापना

 मिर्मीमा सामुदायिक अस्पतालको निर्माण गर्ने ।

संचारः

 गाउँपालिका भित्रको उपर्युक्त स्थानमा एफ.एम. रेडियो संचालन गर्ने ।

 उपर्युक्त स्थानमा भ(ष्दिचबचथ, सामुदायिक पुस्तकालय स्थापना गर्ने ।

 टेलिफोन टावरको क्षमता अभिवृद्धि गरि गाउँपालिका भित्र इन्टरनेट सेवाको विस्तार गर्ने ।

भाषा, कला र संस्कृतिः

 बिर्घा परासर मन्दिर, मिर्मी शिद्धेश्वर मन्दिरमा संस्कृत भाषा पाठशाला संचालन गर्ने ।

 मगर लगायत अन्य भाषाभाषी, जातजातिहरुको संस्कृति, कला र परम्पराको संरक्षण गर्ने ।

उर्जाः

 कालीगण्डकी बी जलविद्युत परियोजनाको संभाव्यता अध्ययन

 आँधिखोला हाइड्यामको संचालनमा जोड

 

Categories: Mirmee News

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: