भुपू विद्यार्थीहरू के भन्छन् ?

कर्तब्यवान, प्रेरणामुलक, मिलनसार अनी नेत्रित्व शैलीमा पारीपक्व बरिस्ठ शिक्षक नै श्री भगवति नमुना मा. बि. को प्रधानाध्यापकको रुपमा छनौट हुनु हुनेछ भन्ने ब्यक्तिगत तथा भुपु विद्यार्थी मन्चको तर्फबाट अाशा तथा विश्वाश ब्यक्त गर्दछु।।।।

कुनै सामुहिक तथा राजनीतिक संगठनले चाहेको भन्दा पनि विद्यार्थीको मन मस्तिस्कमा बस्न सफल शिक्षकलाई स्थापित गरियोस।।।

-विमल न्यौपाने

जता नि लथालिङ्ग राज्निती नगर

पालो फेरि नि आऊछ।

2महिना पछी फेरीने भनेको हाम्रो स्कुल को हेड्मास्ट्र

समाज ले खोजेको र बिद्यार्थी ले रोजेको होस्

सत्या र साचो बोल प्रतिनिधि एऊटा पाटी को नभइ

साजा गाउँ को भऊ

-Jimmal ko chora

खुला बहस

भगवती उ.मा बि मा

Principle को हुनु पर्छ?

छातिमा हात राखेर भनौ त।

– Neupane Sundar

(A type os survey; resulting 80% preferred for Ram Prd Pandey)

भाइ फुटे गवार लुटे

बिना मेहिको दाइ

सब्लाइ रजाइ

भनेको यहै हो

मर्द झुक्दैन सत्ते लुक्दैन

“श्री भगवती ले सबै को कल्यन गरुन”

-Bright Sun

Ram prashad pandey nepali is the best

– Nishan Bhattarai

कानुन ,कार्य क्षमता ,अनि योग्यता लाइ सिधै कुल्चेजस्तो छ मिर्मेलि महानुभाव हरु ले।हैन भगबति स्कुल फगत दलीय headquarter ho?

– Kamal Bhattarai

Author: Mirmee Reporter

Leave a Reply

Your email address will not be published. Required fields are marked *