भगवती नमूना माविमा नयॉ प्रधानाध्यापक : को बन्ला?

No Comments

श्री भगवती नमूना मावि मिर्मीमा प्रधानाध्यापक नियुक्ति विषय विवादको मोड आएको छ ।

प्रधानाध्यापक प्रमुख प्रत्यासिद्वय शिक्षक राम प्रसाद पाण्डे (नेपाली विषय शिक्षक) र मोहन प्रसाद पाण्डे दुबैलाई छाडी २ महिने कार्यकालको लागि रामप्रसाद पाण्डे (अङ्रेजी विषय शिक्षक ) लाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ ।

भगवती नमूना माविको प्रधानाध्यापक पद पछील्लो समय राजनैतिक चलखेलको शिकार बन्न पुगेको छ ।

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: