Choose Language

Blog Mirmee News News

नयाँ बर्षको उत्सव, कालिगण्डकीको सेरोफेरोमा

नयाँ बर्ष २०७५ आरम्भसँगै सम्पुर्णमा नविन जोश, जाँगर अनी उत्साह थपिएको छ। अन्यत्र नयाँ बर्षको बेला यसको पूर्वसन्ध्या देखि नयाँ बर्षको दिन सम्म छुट्टै रौनकका साथ पार्टी गरी अनी श्यामपियन खोलेर नयाँ बर्ष मनाउने गरिन्छ । यसको आफ्नै महत्व होला । तर यता भने (मिर्मी र यसको सेरोफेरो) नयाँ बर्षको दिनमा बिहानै उठि कालिगण्डकी पवित्र तटमा गई स्नान गर्ने गरिन्छ । कालिगण्डकीको तटमा पूजा गरी नयाँ बर्ष सुखद होस भनी कामना गरिन्छ ।

नयाँ बर्षको दिन यस वरिपरि देखिएका केही दृश्यहरु :

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: