Choose Language

Blog Mirmee News News

प्रहरी प्रमुख छान्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ, २७ चैत । प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने साँझ साढे ७ बजे बस्ने बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजी नियुक्त गर्नेछ

नेपाल प्रहरीका आइजिपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आइजिपी सिंहबहादुर श्रेष्ठले बुधबारदेखि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पापउने भएकाले सरकारले आजै नयाँ आइजिपी नियुक्ति गर्नुपर्ने बाध्यता छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: