काठमाडौं । तेश्रो गुल्मी महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन गएका कलाकार राजेश पायल राई गुल्मीको दुबीचौरमा दुर्घटनामा परेका छन् ।
कलाकार पायलको टाउकोमा चोट लागेको छ । राईको अवस्था गम्भीर रहेको बताइएको छ । थप विवरण आउन बाँकी……