एनसेल माथि बिभिन्न ठाउँमा कारबाही

No Comments

मध्यरातमा कर नतिर्ने एनसेल माथि बिभिन्न ठाउमा कार्वाह

गए राति रुपन्देही,कपिलवस्तु,पाल्पा,गुल्मी, स्याङ्जा,वागलुङ,नवलपरासी लगाएतका जिल्लामा रहेका एनसेल टावरमा कार्वाहीमा परेका छन ।

कर नतिर्ने,सर्वसाधारण सग विभिन्न बहानामा जनता लुटने एनसेल टावर गए राति कपिलवस्तुमा ध्वस्त पारिएको हो । कपिलवस्तुको विजयनगर गाउपालिका जुटपानिमा र बाणँगगा नगरपालिका जिनउमा रहेका २ एनसेल टावरमा पुर्ण रुपमा ध्वस्त भएको बुझिएको छ ।

यस्तै रुपन्देहीको रुद्रपुरमा रहेको एनसेल टावर समेत अागो लगाएर ध्वस्त पारिएको छ ।

नवलपरासीमा रहेको टावर माथि पनि अागजनि गरि ध्वस्त पारिएको बुझिएको छ ।

यस्तै स्याङ्जाको विर्घामा,पाल्पाको माथगढि,गुल्मीमा पनि एेनसेल टावर माथि कार्वाही गरिएको छ । यस्तै बागलुङको कोठेखोला,सिन्धुलीको कपिलाकोट लगाएत देशभरका विभिन्न एनसेल टावर मध्यराति कार्वाही भएका छन ।

प्रकाश डुम्रे

Categories: Mirmee News

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: