सादर निमन्त्रणा

No Comments

यही मिति २०७४ साल कार्तिक २६ गते आइतबारका दिन १०.० बजे साबीक श्रीकृष्ण गण्डकी गा.बि.स हाल कालिगण्डकी गाँउपालिका वडा न°५,६ र ७ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्ने सभाको आयोजना श्रीकृष्ण गण्डकी स्वास्थ चौकीमा भएकोले संबंधित वडाका राज्नैतिक दलका प्रतिनिधि, नब निर्बाचित वडा अध्यक्ष, सदस्य हरु,समाजसेवी ,बिद्यालय प्र.अ.हरु,आमा समुहका अध्यक्ष हरु,क्लब प्रतिनिधि ,महिला स्वास्थ्य सेबिकाहरु,वडाका कर्मचारीहरु,गर्भवती,किसोर्किसोरी,बच्चाका आमाहरु,संघ सस्था प्रतिनिधि लगायत सबैलाइ उपस्थितिकालागि पत्राचार गरिएको छ र पत्र प्राप्त नभए पनि सभामा गरिमामय उपस्थितिका लागि सादर निमन्त्रणा गरिन्छ ।

खड्क बहादुर थापा, स्वास्थ्य चौकी प्रमुख

Categories: Mirmee News Tags: Tags: ,

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: