भगवति नमूना मावि भुपू विद्यार्थीमन्च गठनको लागि मिर्मीमा पहल

No Comments

भगवति नमूना मावि भुपू विद्यार्थीमन्च गठनको लागि मिर्मीमा पहल सुरु भएको छ ।

 भगवति नमूना माविमा विभिन्न कालखण्डमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु द्वारा भुपू विद्यार्थीको जमघट गर्ने उद्देश्यले यो अभियान सुरु गरेका हुन । राजेश पान्डेयको संयोजक्त्वमा सुन्दर न्यौपाने सचिव रहेर एक तदर्थ समिति गठन गरिएको छ । यो समितिले छिट्टै साधारण सभा डाकी व्यवस्थित रुपमा यो समुहलाई अगाडि बढाउने छ । तिहारको लक्ष्मी पूजाको दिन साधारण सभा गर्ने गरि भेला टुङिएको छ । भेलामा उपस्थित भुपू विद्यार्थीहरुले यो समुहको आवस्यकता सम्वन्धी विभिन्न भनाई राखेका थिए ।

 भेलाले तिहारको लक्ष्मी पूजाको दिन सम्पूर्ण भुपू विद्यार्थीहरुलाई उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।

Categories: Mirmee News

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: