मिर्मी बहुमुखी क्याम्पसको भवन बन्दै

मिर्मी बहुमुखी क्याम्पस मिर्मीफाँट स्थित निर्माणाधीन भवनको ते

स्रो तलाको आँशिक भाग ढलान कार्य हुने भयको छ । यो ढलान पस्चात भवनको तेस्रो तलाको सम्पूर्ण ढलान सम्पन्न हुने छ । पछिल्लो समय १० लाख बजेट निकासा भय पछि उक्त कार्य हुन लागेको हो । ढलान भएपनि अरु काम थुप्रै बाँकी नै रहेकाले नियमित पठन्पाठन बारे अन्योल कायम नै छ । सबैको ध्यान जाओस ।

SaveSave

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: