कालीगण्डकी वडा-७ मा १५३५ मतदाता

निर्वाचन आयोगले जारी गरेको पछील्लो मतदाता सुची मा स्याङ्जा जिल्ला को कालिगण्डकी गाउँपालिका वडा नं ७ मा जम्मा मतदाता १५३५ रहेका छन । मतदान स्थल भगवति मा वि रहेको छ ।

अन्य वडाहरुको पछिल्ला समाचारमा जानकारीहरु समेट्ने छौं।

Author: Mirmee Reporter-BN

Leave a Reply

Your email address will not be published. Required fields are marked *