Mirmee

Promoting rural tourism…

बुटवलको नयाँ बसपार्कमा गाडी माथी शव फेला परेको छ ।

Read Time:57 Second

१७ साउन, रूपन्देही बुटवलको नयाँ बसपार्कमा बसको छतमा शवभेटिएकाे छ । गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्ष रहेका दीपक थापाको शव लु१६१३७ नंम्बरको बसको छतमा भेटिएकाे िथया्े।

Image result for बस माथी

पार्किङ गरिराखेको गाडीकाे छतमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयाे । मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका व्यक्ति भएको प्रहरीले बताएको छ । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।