नेपाली कांग्रेस को समिक्षा बैठकमा हातहालाहाल

No Comments

पौष १० स्याङ्जा

स्याङ्जाको वालिङ मा आज भएको नेपाली कांग्रेस को समिक्षा बैठकमा हातहालाहाल हुँदा ३ जाना घाइते भएका छन् l घाइते हुने मा भेशराज अर्याल् कमल ढकाल र सुशिल कफ्ले छन् l नेपाली कांग्रेस को चुनाबि नतिजा स्याङ्जा मा राम्रो हुन नसके पछी एकअर्का नेता कार्यकर्ता लाई आरोप प्रत्यारोप लगाउदै हातहालाहाल हुँदा ३ जाना घाइते भयका हुन l घाइते हुने भेशराज अर्याल र कमल ढकाललाई काठमाडौं उपचार् को लागि लगिएको छ l

स्याङ्जाको क्षेत्र न १ मा १०००० मतले नेपाली कांग्रेस ले पराजय भोगेको थियो भने क्षेत्र न २ मा ३७०० मत ले उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ ले चुनाव मा पराजय भोगेका थिए l

नेपाली कांग्रेस को समिक्षा बैठकमा तान्त्रिकपक्षले संस्थापन पक्षले प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचन मा सह्योग नगेरेको आरोप मा यो घटना घटेको हो

Categories: Mirmee News

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: