नझुक्याउनु

हुन त देशमा स्वतन्त्रता अाएकाे वर्षाैं भयाेतर व्यवस्थाले सपना कैद बनाएकाे वर्षाैं भयाे

अचानक बस्तीमा नयाँ र्इश्वर भेटिएछन्

जहाँ मान्छेबाट मान्छे हराएकाे वर्षाैं भयाे

घरघरै सरकार अायाे भनेर अब नझुक्याउनु

अाउँछु भनेकाे छाेराे त घर नअाएकाे वर्षाैं भयाे।।

Author: Mirmee Reporter-BN

Leave a Reply

Your email address will not be published. Required fields are marked *