Choose Language

Month: March 2018

Mirmee News

राज्यमन्त्री अर्याललाई मन्त्रालयको पूर्ण जिम्मेवारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले आफूसँग रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कामकारबाही पूर्णमन्त्रीका हैसियतले नै गर्ने गरी राज्यमन्त्री अर्याललाई विभागीय जिम्मेवारी दिनुभएको प्रधानमन्त्री स्वकीय सचिव युवराज दाहालले…

Mirmee News

दासढुंगा जीप दुर्घटना बारे राष्ट्रपति भण्डारीले मुख खोलिन्

मोरङ– राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताएकी छिन् । उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को शुक्रवार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जीप…

Mirmee News

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन

काठमाडौं- नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन्। पूर्व गृहमन्त्री समेत रहेका खड्का मृगौला रोगबाट पीडित थिए। प्रवक्त शर्माले ट्विट गर्दै…

Mirmee News

चैत २३ को परीक्षा स्थगित, अब खुला र आन्तरिकको एकैपटक विज्ञापन हुने

काठमाडौं । चैत २३ को परीक्षा स्थगित भएको छ । खुला र आन्तरिक विज्ञापन एकैपटक गर्ने गरी चैत २३ को परीक्षा स्थगित गर्ने निर्णय भएको हो । शिक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्ण गर्दै शुक्रवार परीक्षा सार्ने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको…

Mirmee News

एनसेल माथि बिभिन्न ठाउँमा कारबाही

मध्यरातमा कर नतिर्ने एनसेल माथि बिभिन्न ठाउमा कार्वाह गए राति रुपन्देही,कपिलवस्तु,पाल्पा,गुल्मी, स्याङ्जा,वागलुङ,नवलपरासी लगाएतका जिल्लामा रहेका एनसेल टावरमा कार्वाहीमा परेका छन । कर नतिर्ने,सर्वसाधारण सग विभिन्न बहानामा जनता लुटने एनसेल टावर गए राति कपिलवस्तुमा ध्वस्त पारिएको हो । कपिलवस्तुको विजयनगर गाउपालिका…

Facebook Auto Publish Powered By : XYZScripts.com