Choose Language

Month: December 2017

नेपाली कांग्रेस को समिक्षा बैठकमा हातहालाहाल

पौष १० स्याङ्जा स्याङ्जाको वालिङ मा आज भएको नेपाली कांग्रेस को समिक्षा बैठकमा हातहालाहाल हुँदा ३ जाना घाइते भएका छन् l घाइते हुने मा भेशराज अर्याल् कमल ढकाल र सुशिल कफ्ले छन् l नेपाली कांग्रेस को चुनाबि नतिजा स्याङ्जा मा…

नझुक्याउनु

हुन त देशमा स्वतन्त्रता अाएकाे वर्षाैं भयाेतर व्यवस्थाले सपना कैद बनाएकाे वर्षाैं भयाे अचानक बस्तीमा नयाँ र्इश्वर भेटिएछन् जहाँ मान्छेबाट मान्छे हराएकाे वर्षाैं भयाे घरघरै सरकार अायाे भनेर अब नझुक्याउनु अाउँछु भनेकाे छाेराे त घर नअाएकाे वर्षाैं भयाे।।

MFC को सबैमा अनुरोध

सवारीधनि एव चालकहरुका लागि तपसिलका नियमहरु पालना गरिदिनुहुन अनुरोध छ।  ”सफा मिर्मी हाम्रो अभियान, सभ्य मिर्मी हाम्रो पहिचान” भन्ने मूल नाराका साथ मिर्मी सफाई अभियानमा जुटेको यस क्लबले सवारीधनिका लागि केहि नियमहरु बनाएको छ र सवारीधनि एवं चालकहरुमा यो अनुरोध…

Mirmee News

एमालेको विजय र्याली

मिर्मीमा विजय र्यालीको दृश्य

Business Careers Education

ओप्पोद्वारा फेशनेवल एफथ्री ब्ल्याक भर्जन सार्वजनिक

क्रिकेटसंगको सहकार्य मनाउन कम्पनीद्वारा नयाँ टीभीसी पनि सार्वजनिक २७ जेठ, काठमाडौं । क्यामेरा फोन ब्राण्ड ओप्पोले कालो रङ्मा एफथ्रीको नयाँ भर्जन सार्वजनिक गरेको छ । मध्यम बर्गीय बजार लक्षित कालो रङमा सार्वजनिक गरिएको एफथ्री ब्ल्याक भर्जनको मूल्य ३२ हजार ९…

Facebook Auto Publish Powered By : XYZScripts.com