Choose Language

मिर्मीका फोटोहरु

स्याङजामा के के भयो?

स्याङजामा के के भयो? स्याङजामा शनिवार आयोगका प्रतिनिधिले ल्याएको पत्रमा सहमति जनाउँदै आइतबार विहान ८ बजे पुन: सर्वपक्षिय वैठक बसेर ११ बजेवाट मतगणना सुरु गर्ने सहमति सहित बैठक सम्पन्न भएको छ।  दुई गठबन्धनबाट निस्किएका विवादहरु : दुवै पक्षबाट उम्मेदवारहरुमाथी हातपात…

Business Careers Mirmee election Mirmee News कालीगण्डकी गाउँपालिका फोटो मिर्मीका फोटोहरु

विवेकशील साझा पार्टी राष्ट्रिय दल नबन्ने निश्चित

 ‘योपटक राष्ट्रिय पार्टी, अर्कोपटक देशको नेतृत्व ।’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रेको रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी राष्ट्रिय दल नबन्ने निश्चित भएको छ । राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेकै हुनुपर्छ । समानुपातिकतर्फ ३ प्रतिशत…

मिर्मीमा मतदान जारी

काली गण्डकी गाउँ पालिका वार्ड नं:७ मिर्मीमा मतदान जारी रहेको छ। 

मिर्मीका गौरव पाण्डे राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा प्रथम

भगवती नमुना माध्यमिक विद्यालय, मिर्मी स्याङजाका गौरव पाण्डे विद्यालय स्तरीय राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका छन ।   पाठ्यक्रम विकास केन्द्रले बुधबार राजधानीमा आयोजना गरेको विद्यालय स्तरीय राष्ट्रिय प्रतिभा पहिचान प्रतियोगिता–२०७४ मा पश्चिमाञ्चल विकास क्षेत्रबाट प्रतिनिधित्व गरेका पाण्डेले प्रथम स्थान हासिल…

हिमानीलाई मिर्मीमा स्वागत

छोरा हृदयन्द्र र छोरीहरु कृतिका र पूणिर्माको साथमा आलमदेवीको दर्शन गर्न स्याङ्जा आएकी हिमानी शाहलाई मिर्मीमा स्वागत गरिएको छ। हिमानीको स्वागतमा स्थानीयको बाक्लो उपस्थीती रहेका थियो । राजपरिवारको कुलदेवताको मन्दिर आदमदेवीको दर्शन गर्न स्याङ्जा आएको मौका छोपी स्थानियवासीहरुले स्वागत गरेका…

Facebook Auto Publish Powered By : XYZScripts.com