Choose Language

Mirmee election

Mirmee election Mirmee News कालीगण्डकी गाउँपालिका

बम अथवा बिष्फोटक पदार्थ भेटिएमा के गर्ने ?

”शंकास्पद कुरा जस्तै प्रेसर कुकर, तारका या डोरी जत्था, गुडिया, रेडियो, प्याकेटका सामान, गिफ्ट जस्ता कुरा, खेलौना, असाधारण आवाज या बाफ उडेका कुराहरु लगायत शंकास्पद कुराहरु बम हुन सक्दछन् । कसैले झारेको मुल्यवान सामानका रुपमा यिनलाई बेवारिसे छाडिएको हुनसक्दछ, सतर्क…

चुनावी पूर्वसन्ध्यामा र्मिर्मीमा बम आतंक

मिर्मी जैपते सडक खण्ड अन्तर्गत कालिगण्डकी 5 डाँडा मा आज बम भेटीएको छ । एउटा बोरामा खतरा भनेर लेखि सडक को बिचमा  सुतली बम राखीएको अवस्थामा भेटिएको प्रहरी कार्यालय जैपते ले जनाएको छ। दिउसो करिब सवा १२ बजे स्थानियले वम…

कालीगण्डकी गाँउपालिका अध्यक्ष थापाले दिए सबैलाई धन्यवाद

कालीगण्डकी गाँउपालिका स्याङ्गजाका निर्वाचित अध्यक्ष खिम बहादुर थापाले आफूलाई सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिएका छन । आफ्नो फेसबुकमा स्टाटस लेख्दै थापाले मतदाता, निर्वाचन सम्पन्न गराउनेहुने कर्मचारी, सुरक्षाकर्मी, समर्थक, सुभेच्छुक लगायत सम्पूर्ण सम्बन्धीतहरु प्रति आभार व्यक्त गर्दै शुभकामना तथा बधाई…

कालीगण्डकी गाउपालिका स्याङ्जाको अध्यक्षमा खिम बहादुर थापा

स्याङजा जिल्ला मा भएको स्थानिय तहको निर्वाचन  कालीगण्डकी गाउपालिका स्याङ्जाको अध्यक्षमा खिम बहादुर थापा विजयी भएका छन् । नेपाली कांग्रेसका शेरबहादुर थापालाई ६६६ मतले पछाडी पार्दै एमालेका खिमबहादुर थापाले ५०८८ मत ल्याएर विजयी भएका हुन् । शेरबहादुरले ४४२२ मत प्राप्त गरेका…

चापाकोट नगरपालिकाको मेयरमा कांग्रेसका गिरी विजयी

चापाकोट नगरपालिकाको मेयरमा कांग्रेसका शिवकुमार गिरी विजयी भएका छन् । उनले ५ हजार ९ सय ८९ मत ल्याएर नगरपालीकाको प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुद्धिमान श्रेष्ठले ५ हजार ८ मत प्राप्त गरेका छन् । चापाकोटको उपमेयरमा कांग्रेसकै…

Facebook Auto Publish Powered By : XYZScripts.com