स्याङ्जामा थपिए १४ जना कोरोना संक्रमित

0 0
Read Time:53 Second

स्याङ्जामा थपिए १४ जना कोरोना संक्रमित

गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार स्याङ्जामा नयाँ १४ जना कोरोना सन्क्रमित थपिएका हुन् । स्याङ्जाको वालिङ नगरपालिकाका १३ जना र भिरकोट नगरपालीका मा १ जना गरी १४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन।

अध्यावधिक विवरण अनुसार हालसम्म गण्डकी प्रदेशमा Covid-19 को संक्रमितहरुको जम्मा संख्या ११३ पुगेको छ | कोभिड-१९ का नयाँ पुष्टी भएका संक्रमितहरुको विवरण स्वास्थ्य निर्देशानालय गण्डकी प्रदेशले प्रेस बिज्ञप्ती जारी गरी जनाएको छ |

Gandaki province
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Releated

सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ

चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन-चाँदीको मूल्य आइतबार सुनको प्रतितोला ८७ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। यसअघि चैत १० गते प्रतितोला सुन ७७ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो। यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला २०५ रुपैयाँले वृद्धि भएको छ। चैत […]

गोरखामा पहिलोपटक १० जनामा कोरोना संक्रमण

गोरखाको गण्डकी गाउँपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी गाउँपालिकाका संक्रमितहरु २० देखि ४३ वर्ष उमेर समूहका छन् भने पालुङटार नगरपालिकाका संक्रमित १७ वर्षीय युवक हुन् । उनीहरुमध्ये ९ जना क्वारेन्टिनमा थिए भने एक जना प्रहरी हिरासतमा थिए ।उनीहरुको यही जेठ २० गते पीसीआर परीक्षणका लागि नमूना संकलन गरेर प्रदेश […]