स्याङ्जामा थपिए १० जना कोरोना संक्रमित

0 0
Read Time:48 Second

गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार स्याङ्जामा नयाँ १० जना कोरोना सन्क्रमित थपिएका हुन् । स्याङ्जाको वालिङ नगरपालिकाका ८ जना र हरिनास गाउँपालिकामा २ जना गरी १० जना नयाँ कोरोना संक्रमित थपिएका हुन।

वालिङ नगरपालिकाका ५ जना संक्रमितसँगै आएका ४२ जनाको स्वाब जेठ १८ गते पठाएकोमा बल्ल आज रिपोर्ट आयो । थप ८ जना संक्रमित भेटिए । संक्रमित सँगै आएकाको रिपोर्टमा गण्डकी प्रदेशको स्वास्थ्य निर्देशानालयले नै लापरवाही गरिरहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Releated

मिर्मी बहुमुखि क्याम्पस प्रमुखको निधन

श्री भगवती नमुना उच्च मा.बि.का पुर्व प्रअ,समाज सेवि ,बुद्धिजीवी, निडर , शैक्षिक मूर्धन्य व्यक्तित्व पिताम्बर भटराईको निधन भएको छ । नया वर्ष को सन्ध्यामा यो खवरले मिर्मी बासिलाई निकै स्तब्ध बनाएको छ। केहि बर्ष देखी मधुमेह रोगबाट पीडीत भटराईको मंगलवार बिहान सुमेरु अस्पताल ललितपुरमा निधन भएको हो ।वहा काली गण्डकी गा.पा.शिक्षा समितिका सदस्य ,ने.रे.साे.श्री कृण्ण […]

सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ

चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन-चाँदीको मूल्य आइतबार सुनको प्रतितोला ८७ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। यसअघि चैत १० गते प्रतितोला सुन ७७ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो। यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला २०५ रुपैयाँले वृद्धि भएको छ। चैत […]