बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी

Saru
0 0
Read Time:45 Second

 बुधबार दिउँसो पौने १ बजे काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भयो ।

जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार २ हजार लिटर पेट्रोल भण्डारण गरेको ठाउँबाट आगो सल्किएको हो । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको थियो । आगलागी नियन्त्रण अन्तिम चरणमा रहेको प्रहरीको भनाइ छ 

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एनआरएनए आईसीसीको कोषाध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी 2019 को कोषाध्यक्षमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको अक्टोबर 15 देखि 17 मा हुने लागेको नवौं महाधिवेशनमा श्रेष्ठले कोषाध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । एनआरएनए आईसीसी सदस्य रहेका श्रेष्ठले विज्ञप्तीमा जारी गरेर उम्मेदवारीको घोषणा गरेका हुन् । उनले विज्ञप्तिमा […]

Subscribe US Now