प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर

Saru

शनिबार बाँसबारीस्थित गंगालाल अस्पतालमा बनेको ओपीडी भवन उद्घाटन गर्नकाे लागी जानु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुद्धि बंगारा खुस्किएको सुनाएका िथए । 

Image result for केपि अाेली

त्यसको केिह िदन पछि नै स्वास्थ्य उपचारका लागि सिंगापुर जाने खबर आयो ।अाेलीले अाफूलाइ म अस्थायी बिरामी हाे नक्कली चाँही हाेइन भन्न्नु भयाे । यो खबरले प्रधानमन्त्री गम्भिर बिरामी त परेका होइनन् भन्ने चासो धेरैलाई लाएकाे छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक का अनुसार पछिल्लो दुई वर्षयता विज्ञ डाक्टरहरुले प्रधानमन्त्री ओलीको ‘रिपोर्ट कार्ड’ हेरेका छैनन् ।

बेलाबेला चेकजाँचका लागि अस्पताल पुग्ने गरेका प्रधानमन्त्रीलाई निजी चिकित्सक दिव्या सिंहले नियमित चेकजाँच गर्दै आएकी छिन् । दिव्याकाअनुसार उमेर बढ्दै गएपछि मान्छे थकित हुन्छ । कतिपयले मधुमेह, प्रेसर लगायतका औषधि खानुपर्छ । रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले सामान्य कुराहरुमा ध्यान दिनुपर्छ । उनी भन्छिन्, ‘उहाँ त्यो हिसाबले बिरामी हो तर, औषधिकै भरमा बाँचेको होइन । केही गर्न नसक्ने सिकिस्त पनि होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुटवलको नयाँ बसपार्कमा गाडी माथी शव फेला परेको छ ।

१७ साउन, रूपन्देही बुटवलको नयाँ बसपार्कमा बसको छतमा शवभेटिएकाे छ । गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्ष रहेका दीपक थापाको शव लु१६१३७ नंम्बरको बसको छतमा भेटिएकाे िथया्े। पार्किङ गरिराखेको गाडीकाे छतमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको इलाका प्रहरी […]

Subscribe US Now