कोरोनाको कारणबाट स्याङ्जाका १ को मृत्‍यु पुष्टि

namaste29

सतर्क बनौ, आफ्नो ख्याल गरौ!
(मिति: २०७७/०२/२६, बिहान ६.४५ बजे)
गण्डकी प्रदेस, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको व्यहोरा अनुरोध छ |

Next Post

कालिगण्डकी गाउँपालिकामा ५ जना लाई कोरोना संक्रमण पुष्टि

प्रेस बिज्ञप्ति (मिति: २०७७/०३/०४, समय : बिहान ९:०० बजे)अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ | थप भएका नयाँ ३० जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ | सबैजना भारतबाट फर्किएको हुनुहुन्छ र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा हुनुहुन्छ | वहाँहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा […]

Subscribe US Now