प्रेस बिज्ञप्ति (मिति: २०७७/०२/२६, बिहान ६.४५ बजे)

गण्डकी प्रदेस, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको व्यहोरा अनुरोध छ |

Comments are closed