प्रेस बिज्ञप्ति (मिति: २०७७/०३/०४, समय : बिहान ९:०० बजे)
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ | थप भएका नयाँ ३० जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ | सबैजना भारतबाट फर्किएको हुनुहुन्छ र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा हुनुहुन्छ | वहाँहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |

Comments are closed