प्रेस बिज्ञप्ति (मिति: २०७७/०३/०४, समय : बिहान ९:०० बजे)अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ | थप भएका नयाँ ३० जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ | सबैजना भारतबाट फर्किएको हुनुहुन्छ र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा हुनुहुन्छ | वहाँहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा […]
कोरोनाको कारणबाट स्याङ्जाका १ को मृत्यु पुष्टि
सतर्क बनौ, आफ्नो ख्याल गरौ!(मिति: २०७७/०२/२६, बिहान ६.४५ बजे)गण्डकी प्रदेस, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको व्यहोरा अनुरोध छ |
कोरोनाको कारणबाट स्याङ्जाका १ को मृत्यु पुष्टि
प्रेस बिज्ञप्ति (मिति: २०७७/०२/२६, बिहान ६.४५ बजे) गण्डकी प्रदेस, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको व्यहोरा अनुरोध छ |
सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ
चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन-चाँदीको मूल्य आइतबार सुनको प्रतितोला ८७ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। यसअघि चैत १० गते प्रतितोला सुन ७७ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो। यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला २०५ […]
गोरखामा पहिलोपटक १० जनामा कोरोना संक्रमण
गोरखाको गण्डकी गाउँपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी गाउँपालिकाका संक्रमितहरु २० देखि ४३ वर्ष उमेर समूहका छन् भने पालुङटार नगरपालिकाका संक्रमित १७ वर्षीय युवक हुन् । उनीहरुमध्ये ९ जना क्वारेन्टिनमा थिए भने एक जना प्रहरी हिरासतमा थिए ।उनीहरुको यही जेठ २० गते पीसीआर परीक्षणका […]
कोरोनाका कारण मृत्यु हुनको संख्या १३, स्याङजामा आज पनि १४ जना नयाँ कोरोना संक्रमित
कोरोना भाइरसको महामारी नेपालमा बढ्दो छ । COVID-19 का कारणले नेपालमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । डोल्पामा र धनगढीमा महिला र पुरुषको मृत्य भइसकेपछि हिजो शनिबार बल्ल कोरोना प्रमाणित भएको हो । उनीहरुको पछि स्वाब परिक्षण गर्दा कोरोना भाइरस रहेको पुष्टि स्वास्थ्य मन्त्रालयको प्रेस मिटमा जानकारी मन्त्रालयका प्रवक्ताले […]
स्याङ्जामा थपिए १४ जना कोरोना संक्रमित
स्याङ्जामा थपिए १४ जना कोरोना संक्रमित गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार स्याङ्जामा नयाँ १४ जना कोरोना सन्क्रमित थपिएका हुन् । स्याङ्जाको वालिङ नगरपालिकाका १३ जना र भिरकोट नगरपालीका मा १ जना गरी १४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन। अध्यावधिक विवरण अनुसार हालसम्म गण्डकी प्रदेशमा Covid-19 को संक्रमितहरुको जम्मा संख्या […]
स्याङ्जामा थपिए १० जना कोरोना संक्रमित
गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार स्याङ्जामा नयाँ १० जना कोरोना सन्क्रमित थपिएका हुन् । स्याङ्जाको वालिङ नगरपालिकाका ८ जना र हरिनास गाउँपालिकामा २ जना गरी १० जना नयाँ कोरोना संक्रमित थपिएका हुन। वालिङ नगरपालिकाका ५ जना संक्रमितसँगै आएका ४२ जनाको स्वाब जेठ १८ गते पठाएकोमा बल्ल आज रिपोर्ट आयो । […]
Relief package targeting the public and also businesses
The government has decided to deploy informal sector workers who have been unemployed due to the ongoing crisis in public works that are carried out by the local, provincial and federal governments. Such workers will either be paid in cash on a daily basis or provided with food. The local […]
Pushing back the start of the academic year
Prime Minister Shinzo Abe suggested Wednesday he will consider pushing back the start of the academic year to September from April as the novel coronavirus outbreak in Japan has forced schools to shut.